• प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु

    मोरङ । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ५ जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ पुरुष, विराटनगरकै कोसी अस्पताल आइसोलसनमा १ पुरुष र धरानस्थित बिपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा २ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। प्रदेश १ मा कोरोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या...

  • दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

    बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...

  • लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । उनका स्वकीय सचिव पवन कुँवरले केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । प्रदेश ५ को नाम र राजधानीका लागि प्रदेस सभामा प्रस्ताव पेश गर्नेदेखि सक्रिय सहभागी भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्...

  • गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको नि...

  • जग्गााको निहुँमा दलित महिलामाथि ६ जनाको समूहले निर्घात कुटपिट

    रूपन्देही । रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका १ बेलवाका २४ वर्षीय शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गरि कुटपिट भएको हो। कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हात...

  • कर्मचारीमा कोरोना देखिएपछि विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड १९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो । विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीक...

  • दोलखामा कोरोनाबाट वृद्धाको मृत्यु

    दोलखा । कोरोना भाइरसका कारण दोलखामा बुधबार राति एक वृद्धाको मृत्यु भएको छ। यो दोलखा जिल्लाभित्र कोरोनाका कारण पहिलो मृत्युको ‘केस’ भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। यसअघि जिल्लाबाट उपचारका लागि राजधानी लगिएका र राजधानीमै रहेका संक्रमितको मृत्यु भएको थियो। कोरोनाका कारण बुधबार राति ज्यान गुमाएकी वृद्धा जिल्लाको ...

  • ‘डलरको लोभ’ देखाएर लुट्नासाथ मोटरसाईकल खरिद, गाउँमा भोज गरेर फर्केपछि पक्राउ

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्काले अरु दुईजनासँग मिलेर भक्तपुरस्थित दिव्यश्वरी टाउन प्लानिङमा एकजना व्यापारी लुटे । ‘सस्तो डलर’ साटेर ‘लाखौं कमाउने’ सपना देखापछि बलाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकी असोज २० मा दिब्यश्वरी टाउन प्लानिङमा गएका थिए । लुटेरा समूहले बुढाथोकीको बा.१५च ४०५ नम्बर...

  • प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना मुक्त

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र म प्र...

  • अस्पताल ल्याउँदा-ल्याउँदै वडाध्यक्ष न्यौपानेको निधन

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। ‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,...