• झापामा जङ्गली हात्ती छेक्न झट्का मेसिनको प्रयोग

    काठमाडौँ । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरे...

  • पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

    काठमाडौँ । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो। वृत्तका प...

  • कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटना...

  • बीपीमा थप एक कोरोना संंक्रमितको मृत्यु

    धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोल्डेन हस्पिटल बिराटनगरबाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा ...

  • गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

    काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बुधबार एक सूचनामार्फत सेफ ह्...

  • मोना अन्तराष्ट्रियद्धारा म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स...

  • युवा संघ अध्यक्ष रोका सहित नेकपाका ५३ जना कांग्रेस प्रवेश

    म्याग्दी । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको भात्रृ संगठन युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच मंगला गाउँपालिका –५ मा अध्यक्ष रोका सहित ५३ जना कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमा पूर्व माओवा...

  • देशभर १५१३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको पुगेको छ । मंग...

  • पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुचारु

    कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम सुरु गरेका छन् । अन्य जापानी प्राविधिक...

  • दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

    सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए। यसअघि सो...