• जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

    जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आ...

  • रामेछापमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछापका डिएसपी बसन्त पाठकले रातोपााटीलाई बताए । सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर सानो शैलुङ स्थित भित्र...

  • ५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या

    जनकपुर । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा ९सालो० रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो रु’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्य...

  • बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

    बझाङ । बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई ...

  • नोबेल अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० व...

  • नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् । ...

  • डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेछः साझा पार्टी

    काठमाडौं । २२ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति साझा पार्टी चिन्ता प्रकट गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा.केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् । विज्ञप्तिमा डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न ग...

  • किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

    बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। पक्राउ परेका सिगास गाउँपालिका–८ का खड...

  • वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ। ठगी मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ भदौ ११ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवान...

  • डा.केसीको अनशनको पक्षमा काँग्रेस प्रवक्ता शर्माको नेतृत्वमा धर्ना

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अनशनरत डा.गोविन्द केसीको पक्षमा शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको हो। डा.केसी अनशन बसेको २२ औं दिनमा सांकेतिक रुपमा शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको थियो । ...