काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् । राज्यमन्त्री मान...
समाज
-
-
झापामा कोरोनाका कारण थप एकको मृत्यु
झापा । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए । दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामो...
-
धनकुटामा दुग्ध उत्पादक कृषकहरुलाई टेम्पो हस्तान्तरण
धनकुटा । धनकुटा नगरपालिकाको वडा नं १० को मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई आइतबार टेम्पो हस्तान्तरण गरिएको छ। धनकुटा नगरपालिका र अन्य संस्थासंग समन्वय गरी सयुक्त आर्थिक सहयोगमा गरिबी निवारण तथा ग्रामिण विकास कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एउटा टेम्पो र ८ वटा प्लाष्टिक टनेल हस्...
-
९ महिनासम्म चौकीका इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर सलाम मात्र गरिरहे !
काठमाडौँ । अजयकुमार राय पक्राउ पर्नु अघिसम्म प्रहरी सहायक निरीक्षक (असई) र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । रायले गत बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसको हलमा राखेर २१ परीक्षार्थीलाई परीक्षा लिइरहेको सूचना प्रहरीमा पुग्यो । जिल्ला प्रहरी कार्...
-
धरानका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–१५ बाझगराका एक कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ५५ वर्षीय ती व्यक्ति विगतदेखि नै उच्च रक्तचाप र मृगौलाका बिरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएकोमा सोही दि...
-
कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु ...
-
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । धनबहाद...
-
विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद
सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक यवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ । अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिता...
-
विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु
विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार ...
-
डेढ महिनापछि खुल्यो तातोपानी नाका
सिन्धुपाल्चोक । डेढ महिनादेखि ठप्प उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना...





















