नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै ...
समाज
-
-
थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौ ,शनिबार जेठ ०३ गते ।कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ...
-
थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो
काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं ,शुक्रबार जेठ ०२ गते । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ...
-
नेपाली भूमिमै संग्राहलय निर्माण गर्दा भारतिय अवरोध
काठमाण्डौं ,शुक्रबार जेठ ०२ गते ।स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ । संग्रहालय बनाउ...
-
Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...
-
तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध
मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो । टावरमा क्षति पुग...
-
लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी ,मंगलबार बैशाख ३० गते । लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे । अध्...
-
थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...
-
विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी
काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...