• मोना अष्ट्रेलियाद्धारा आयोजना हुन लागेको पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार

    म्याग्दी ,बुधबार भदौ ११ गते । परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आ...

  • सेतो गुराँस सहकारीको तीज कार्यक्रम

    बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...

  • नाइस टिभी तथा मगर्स क्रियसनका सिइओ पुन मगर सम्मानीत

    काठमाडौं,सोमबार भदौ ९ गते । नाइस टेलिभिजन तथा मगर्स क्रियसनका सिइयो आशिर्वाद पुन मगर सम्मानित हुनुभएको छ । विदेशबाट नेपाल आएर लामो समयदेखी व्यवसाय तथा विभिन्न माध्यमबाट समाजलाई महत्वप्र्ण योगदान दिएको भन्दै लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टरनेशनल अफ इन्डक्सन र इन्स्टलेसन कार्यक्रममा सिइयो पुन...

  • दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा

    उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना धु्रबसागर शर्मा म्याग्दी ,आइतबार भदौ ८ गते । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर...

  • बेनी अस्पताल परिसरमा सरसफाइ

    अनिल पौडेल बेनी,शनिबार भदौ ७ गते । बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना ,युरेस माउन्ट ऐभ्रेष्टको सहाभागिता र जिल्ला अस्पताल म्याग्दीको सहजिकरणमा सरसफाई गरिएको थियो । ४० जना सञ्जालका पदादिकारीहरुको सहभागितामा गरिएको सरसफाई कार्यक्रममा अस्पताल परिसरमा सरसफाई गरिएको थियो । विभिन्...

  • देविस्थान बेनी सम्पर्क समितिको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम

    बेनी,शनिबार भदौ ७ गते । विभिन्न शिलशिलामा सदरमुकाम बेनी बजारमा बसोबास गर्दै आएका जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान बासीको साझा संस्था बेनी –देविसथान सम्पर्क समितिको वार्षिक उत्सव,दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न भ्एको छ । बेनी देविस्थान सम्पर्क समितिको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो कार्यक्रम ...

  • नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

    म्याग्दी , शनिबार भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित हु...

  • मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग (भिडियो सहित )

    बेनी ,मंगलबार भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक...

  • मोनाको महाधिवेशनको तयारी सुरु

    बेनी,सोमबार भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न...

  • आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

    काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...