थम्मन थापाबागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव स्...
समाज
-
-
गान्धीको चश्मा चार करोड सात लाखमा लिलामी
काठमाडौं । बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखे...
-
बेनी–दरबाङ्ग सडक अवरुद्ध (तस्बिर सहित )
बेनी । बेनी–दरबाङ्ग सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएपछि सिधा यातायात सेवा अवरुद्ध भएको हो । सिधा यातायात सेवा हुँदा यात्रु तथा ब्यवसायीहरुलाई सास्ती भएको छ । भने सडक अवरुद्ध हुँदा यातायात ब्यवसा...
-
नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीय...
-
काभ्रेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि
काभ्रे । बनेपा नगरपालिका–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपा...
-
कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...
-
थप ९ जना कोरोना संक्रमितकाे मृत्यु ,मृतकको संख्या १४६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ बर्षिया बालिका सहित ९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रह...
-
नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । काठमाडौ उपत्यकामा मात...
-
देशभर थपिए ६८१ जना कोरोना संक्रमित
काठमाडौं । आज बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस व्रिफिङका क्रममा आजको संख्या सहित नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । कुल संक्रमित मध्ये आज ११ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा १ सय...
-
अछामको कैलाश खोलामा आएको बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो
काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उप...
























