साधन राम्जाली मगर बेनी बिहिबार फागुन २ गते नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो । सदरमुकाम सहिद ...
समाज
-
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...
-
अभिभावकको स्मृतिमा पदमार्ग निर्माण
बेनी सोमबार माघ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ ...
-
म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज
काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...
-
म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा
काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...
-
बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )
बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...
-
नागरिकता पाउन वडाको सनाखत अनिवार्य
काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...
-
नेपाल मगर संघ प्रदेश नं ५ को अध्यक्षमा बिमल सारु
बुटवल मंगलबार माघ २२ गते । । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ...
-
अपाङ्गतालाई सहायता सामग्री वितरण
बेनी मंगलबार माघ २२ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोप...
-
देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित
बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता...