• विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)

    बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव त...

  • रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ ।...

  • थप प्याराफिट निर्माण सुरु

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा थप प्याराफिट निर्माणको काम सुरु भएको छ ।निर्माणाधीन ‘बेनी मिनि रंगशाला’मा थप निर्माण गर्न लागिएको प्याराफिटको मंगलबार वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको प्राबिधिक गोपाल मगरले बताउनुभयो ।प्य...

  • सिंगा तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई (तस्विरहरु)

    म्याग्दी । बेनी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको सहजीकरणमा नगरले सोमबार २०७९÷०८० को पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुनाई कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षक...

  • बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा

    बेनी । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ ,मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भ...

  • प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्धेश्यले गाउँपालिकाको शिक्षा शाखाले २८ मंसिर देखि १ पुस सम्म नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको हो । तनहुँको सत्यव...

  • तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन

    बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...

  • ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम (तस्विरहरु)

    बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा...

  • मावनअधिकारको प्रत्याभुत हुनका लागि जनता सचेत हुनु पर्छ: अध्यक्ष गर्बुजा

    दरबाङ । म्याग्दीकाे  मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै अध्यक्षले नागरिकले चेतनाको विकास गरेर अधिकार...

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी

    बेनी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा धुर्व जिसी चयन हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई,...