• मनिलानजिकै सयौँ घरमा आगलागी, ८ जनाको मृत्यु

    एजेन्सी । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन ।...

  • व्यक्तिले हैन नीतिले संगठन चलाउने पद्धति विकास गर्छु:आईजीपी अर्याल

    काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले संगठनको मानक र सूचकलाई माथि लानेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले भन्नुभयो– ‘संगठनको सूचक र मानकलाई माथि उठाउने गरी काम गर्नेछु ।’ वैशाख १८ मा मन्त्रिपरिषद्ले अर्याललाई सशस्त्र प्रहरी बलक...

  • कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

    काठमाडौँ । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको ठक्करबाट बाबुछोरीले ज्यान गु...

  • विश्वराज पोखरेलको रिट सर्वोच्चमा

    काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्नुभएको छ । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धि...

  • भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु : आईजीपी सिंह

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भन्नुभयो–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ ...

  • सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

    काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका छन्।अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सोमबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन्। अर्याललाई सरकारले आइतबार महानिरीक्षकमा बढुवा गरेको थियो। गृह मन्त्रालयले सशस्त्र प्रहरी स...

  • मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छ : अध्ययन

    न्युयोर्क । तपाईंले दैनिक कति मासु खानु हुन्छ रु त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् । एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा...

  • आचारसंहिता विपरीत गठबन्धनलाई भोट माग्दै मन्त्री

    मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् । आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक...

  • सरकारले काबिल आईजीपी छनोट गरेको छ : गृहसचिव

    काठमाडौँ । गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भन्नुभयो– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’ सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धि...

  • राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ ।  गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न...