काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ५५जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या...
समाज
-
-
नेपाल मगर संघ नमुना इकाईको अध्यक्षमा प्रकाश पुनमगर
पोखरा । नेपाल मगर संघ, नमुना इकाई समिति, पोखरा–१४, चाउथे, कास्कीको अध्यक्षमा प्रकाश पुनमगर सर्वसम्मत चयन हुनुभएको छ । पुन यसअघि, समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो ।संघको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट उपाध्यक्षमा हेमन्त रेगामीमगर, सचिवमा दिलु पुनमगर, सह–सचिवमा टिकाकुमारी थापा मगर र कोषाध्यक्...
-
पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताउनुभएको छ । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उहाँले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेल...
-
सांस्कृतिक सहरको परिचयलाई फैलाउँदै ललितपुरका जनतालाई सुख दिने महर्जनको संकल्प
ललितपुर । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरको सांस्कृतिक सहरको परिचयलाई व्यापक बनाउँदै जनताको दैनिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा काम गर्ने संकल्प गर्नुभएको छ । सम्पदा र संस्कृति संरक्षण, स्वास्थ्य विमा, सुरक्षित, उज्यालो र बलियो सडक, सुशासन र जवाफदे...
-
दीपकराज गिरीको व्यङ्ग्य: शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन्
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बढुवाप्रति अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।दुईजना सिनियर अतिरिक्त महानिरीक्षक (एआइजी)लाई पन्छ्याएर जुनियर एआइजी धिरजप्रताप सिंहलाई आइजीपी बनाइएकोप्रति विभिन्न दलका नेतारकार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन् । प्रहरीको आइजीपी बढुवा प्रकर...
-
वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल
काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो ।टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । ekantipurबाट...
-
९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो । यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ । यसमध्ये सबैभन्दा धेरै भ...
-
मनिलानजिकै सयौँ घरमा आगलागी, ८ जनाको मृत्यु
एजेन्सी । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन ।...
-
व्यक्तिले हैन नीतिले संगठन चलाउने पद्धति विकास गर्छु:आईजीपी अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले संगठनको मानक र सूचकलाई माथि लानेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले भन्नुभयो– ‘संगठनको सूचक र मानकलाई माथि उठाउने गरी काम गर्नेछु ।’ वैशाख १८ मा मन्त्रिपरिषद्ले अर्याललाई सशस्त्र प्रहरी बलक...
-
कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु
काठमाडौँ । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको ठक्करबाट बाबुछोरीले ज्यान गु...






















