काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताउनुभएको छ। काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपालीको स्वाभिमा...
समाज
-
-
कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लुएचओ
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लुएचओको भनाइ छ । सा...
-
एमसीसीको ‘व्याख्यात्मक घोषणा’ जनतामाथि भ्रम छर्ने काम : पोखरेल
धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनुभयो । “व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रया...
-
यूएईमा पक्राउ परेका पत्रकार पाण्डेको रिहाइका लागि महासंघको आग्रह
काठमाडौँ । नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गर...
-
हेलिटुरमार्फत दुईसय पर्यटकले गरे खप्तड अवलोकन
काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उहाँको सचिवालयले जनाएको छ । नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिको...
-
विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृ...
-
कर्णाली बनाउन नभइ आफू बन्नेहरु सरकारमा सामेल भए : यामलाल कँडेल
सुर्खेत । नेकपा (एमाले)का नेता यामलाल कँडेलले रुकुम पश्चिममा ऐन, कानुनविपरीत बजेट खर्च हुन थालेको बताउनुभएको छ । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानुनविपरीत बजेट खर्च गरी विकृति फैलाइएको बताउनुभयो । रुकुम पश्चिममा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उनले कानुनी दायरामा ल्याउन आ...
-
फोनिज गण्डकी प्रदेशको अध्यक्षमा श्रीस मगर
धनिलाल गर्बुजा पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । श्रीस मगर यस अघि महासचिव हुनुहुन्थ्यो । यसैगरी ,महाधिवेशनबाट उपाध्यक्षद्वयमा ...
-
थप १२७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
एमसीसी परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ : नेपाल चेम्बर अफ कमर्स
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको परियोजना प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो । प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्र...