काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको भन्दै त्यसतर्फ चासो बढाउनुभएको छ। राजश्व राष्ट्रको रगत पसिना भएको भन्दै उहाँले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको हो। केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार भर्चुअल माध्यमबाट सम...
समाज
-
-
आयल निगम मासिक साढे चार अर्ब घाटामा
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थप...
-
एमसीसीबारे कांग्रेसकै छैन् आधिकारिक धारणा
काठमाडौँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुनुहुन्छ । कांग्रेस सभापतिसमेत रहनुभएका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उहाँकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धार...
-
ताकमका कृषकलाई मिनिटेलर र थ्रेसर वितरण (फोटो फिचर)
गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल,वडा अध्यक्ष कलानिधी शर्मा र कृष...
-
थप ५,५८३ जनामा कोरोना संक्रमण,८२६७ संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
-
दरबाङमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन ...
-
हराएको खोप खोजी गर्न पाँच सदस्य छानविन समिति गठन
काठमाडौँ । सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा। गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो । स...
-
मन्त्रिपरिषद्को निर्णय : विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
काठमाडौँ । सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना ...
-
खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिनुभएको छ । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने र नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन समेत दिनुभयो । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठ...
-
कर्णालीमा सरकार र प्रमुख प्रतिपक्षबीच सात बुँदे सहमति
सुर्खेत । कर्णाली प्रदेशमा सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ। यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ । प्रदेशसभाको नवौँ बैठकमा एमालेले विभिन्न माग राखेको थिय...






















