• सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

    काठमाडौं । समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा...

  • साउदीको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारका लागि श्रममन्त्रीको प्रयास

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्। शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस रानापीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आ...

  • मेरो मन्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित थिएन : मन्त्री यादव

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी मन्त्री रेणु यादवले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ । गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। उक्त सभामा उहाँले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति द...

  • जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरमा पदयात्रा हुने

    काठमाडौँ । जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन् । आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित २७ महिल...

  • नेपालमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १० लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको हो। कुल संक्रमितमध्ये ९ लाख १० हजार ३९४ जना पिसिआर प्रविधि र १ लाख १२ हजार ९१३ जना एन्टिजेन परीक्षणबाट संक्...

  • चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

    काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ। गजुरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ स् ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल क...

  • सोलुखुम्बुमा तापक्रम माइनस १३ डिग्री सेल्सियस

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन्...

  • स्थानीय तहको चुनावबारे सरकारको निर्णय कुर्दै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले दिएको अन्तिम समयसीमामा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेपछि अब के हुन्छ ? भन्ने अन्यौल थपिएको छ । आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो । माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आय...

  • तोकिएका प्रतिनिधिलाई मात्र खाडी र मलेसिया भ्रमणको अनुमति दिइने

    काठमाडौं । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ। कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको हो...

  • गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

    पोखरा । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् । कोरोन...