• वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

    कावासोती । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो। उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ। घाँसे ...

  • ०७२ को भूकम्प अनुभवले बलियो संरचना बनेको छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ०७२ मा गएको भूकम्पपछिका अनुभवले मुलुकमा बलियो भवनलगायत संरचना निर्माण भएको बताउनुभएको छ। भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको पनि उनले बताए।भूकम्पपछि नेपालमा दक्ष जनशक्ति तयार भएकोसमेत उहाँले बताउनुभयो ।भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगल...

  • नेपालबाट लगिएको सहायता सामग्री अफगानिस्तानमा राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण

    काठमाडौँ । नेपालले अफगानिस्तानका लागि लगेको करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान काबुल प्रस्थान गरेको थियो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली ट...

  • ३ प्रदेश जोड्ने पुल ९ वर्षदेखि लथालिंग

    सुर्खेत । भारतीय नाकासहित देशका ३ प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा निर्माण थालिएको पक्की पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल लामो समयदेखि अलपत्र परेको हो । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौ...

  • च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

    काठमाडौँ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो । च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ ...

  • नारायणहिटीस्थित श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

    काठमाडौँ । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ ।...

  • झापामा चार पालिकाको भूमिहीन आयोगसँग सम्झौता

    झापा । जिल्लाका १५ पालिकामध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले उक्त सम्झौता गरेका हुन् । देशभरका ९१ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले गत पुस २४ गते सम्झौताका लागि काठमाडौँ...

  • राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट नियन्त्रणमा

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त...

  • आधा भन्दा बढी फोहोर व्यवस्थापनमा चुनौति

    पोखरा । नेपालमा आधा भन्दा बढी फोहोर व्यवस्थापन हुन बाँकी रहेको सर्भेक्षणले देखाएको छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको फोहोरमैला व्यवस्थापन सर्वेक्षण २०७६ को प्रतिवेदनले नेपालका आधा भन्दा बढी फोहोर ब्यबस्थापन हुन बाँकी रहेको तथ्याङ्क उजागर गरेको हो। प्रतिवेदन अनुसार नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्याण्डफिल सा...

  • कोरोनाको तेस्रो लहरः धमाधम नेताहरू आइसोलेसनमा

    काठमाडौँ । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो। तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन्। पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन्। अध्यक्ष पुष्पकमल द...