• हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउँछौं : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नाम प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताउनुभएको छ। मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताउनुभयो । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्ले...

  • थप १०२५८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ...

  • २९८१ अंकसम्म पुगेर ओर्लियो सेयर बजार

    काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । दिउँसो १२:४९ बजे २९८१ अंकसम्म पुगेको बजार अन्ततस् बन्द हुँदा १०.७८ अंकले घट्न पुग्यो । आजको कारोबारपछि नेप्से २९३६ अंकमा कायम भएको छ । यस दिन ४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ को घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । ८ अर्ब ४४ करोड रुपैया...

  • कोरोना परीक्षण शुल्क खारेजी गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौँ । कोरोना परीक्षण पिसिआर र एन्टिजेन परीक्षणको खारेजी माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पिसिआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्तामाथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन्। प्रधानमन्त्रीलाई सम्बोधन गरी ब...

  • लोकेश बमले हाने १४ बलमा अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लोकेश बमले आक्रामक ब्याटिङ गरेका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ब्याट्सम्यान लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्ध १४ बलमा अर्धशतक पूरा गरेका छन्। उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि ...

  • कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु

    एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भन्नुभयो । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त...

  • रौतहटका निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य

    गौर । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।२०५५ फाग...

  • मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश निषेध

    काठमाडौँ । कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् । माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पा...

  • काठमाडौं उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्य...

  • यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु

    उदयपुर । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ। उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका–५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन्।उदयपुरगढी गाउँपालिका–५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो। गुडिरहेको बसबाट खसे...