काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...
समाज
-
-
मराङ र खिबाङका तीन बिरामीलाई जापान र अष्ट्रेलियाबाट आर्थिक सहयोग
दिपक शर्माबेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका तीन जना बिरामीको लागि टच मराङ जापान र टच मराङ अस्ट्रेलियाबाट १ लाख ८१ हजार ५ सय सहित कुल २ लाख १ हजार ५ सय सहयोग प्राप्त भएको छ। मराङबाट विदेश गएर श्रम गरिरहेका मानिसहरुको संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको हो। प्राप्त भएको कुल रकम मध्य र...
-
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । ह...
-
२५ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले ती महिला सुत्केरी भएको १७ दिनको दिनमा गएराति उपचारका क्रममा मृत...
-
नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् । जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको...
-
लम्बोदर न्यौपानेलाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । भक्तपुर जिल्ला अदालतले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । १० मंसिरमा न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो । क्याम्पस सञ्चालक समित...
-
आफ्नै साथीले हानेको गोली लागेर १ जना घाइते, ३ पक्राउ
काठमाडौँ । बिहीबार राती दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर...
-
राष्ट्रिय सपना पूरा गर्न नेपाल–भारत दुवैलाई एकअर्काको आवश्यकता पर्छ : विदेश सचिव श्रृंगला
काठमाडौँ । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । ‘घनिष्ठ मित्र र छिमेकी हामीले सँगै काम गर्न आवश्यक छ,’ नेपालको दुईदिने भ्रमणमा रहेका उनले शुक्रबार बिहान ‘द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इ...
-
सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो । ...
-
बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद
बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका बन्दुक फेला परेका हुन् । गत कात्तिक २८ गते जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला ग...


























