काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्। तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो। न्यौपाने रामेछाप मन्थली नगरपालि...
समाज
-
-
बर्दिबास घटनाको विरोधमा जलेश्वरमा पनि प्रदर्शन
महोत्तरी । ६ वर्षीया बालिका हत्याको विरोधमा स्थानीय प्रशासनको निषेधाज्ञाका बीच महोत्तरीको बर्दिबासमा बुधबार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले बर्दिबासका नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेर प्...
-
नयाँ बानेश्वरमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नयाँ बानेश्वर-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन्। उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई थाप...
-
पोल पुर्याएको चार वर्षपछि बल्यो बिजुली
डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो । गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ...
-
भारतको कानपुरमा बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, मानिसले गर्न थाले पूजा !
काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको पाठो जन्माएको छ । बाँदरको अनुहार भएको पाठो जन्मिएलगत्तै स्थानीयले उक्त पाठो हनुमानको अवतार भएको भन्दे पूजा गर्न सुरु गरेका छन् । जन्मिएलगत्तै मरेको उक्त पाठोलाई भगवानको अवतार मान्दै दर्शन गर्नका लागि सयौँको संख्यामा मानिसहरु जम्मा भएक...
-
प्रजातन्त्र सेनानी दिलबहादुर कामीको निधन
लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै...
-
चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने
काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मंसिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्र...
-
कात्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्ष माथिकालाई संलग्न नगराइने
ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ। मुलुकमा फैलिरहेको महामारीका कारण यही मंसिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो। अठार वर्षमुनिका बालबालिका र ६० ...
-
कोरोना संक्रमणबाट भारतमा २४ घन्टामा थप ४८१ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको ...
-
प्रदेश १ मा थप ३ संक्रमितको मृत्यु
विराटनगर । प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ ब...

























