• फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

    ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...

  • धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)

    बेनी । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिक...

  • धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक

    काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सार्वजनिक गर्नुभएको हो । गीतमा लोक गायक खड्ग गर्बुजाको शब्द, स्वर र संगित रहेको छ ।नयाँ वर्ष विक...

  • बूढापाकाले मात्र धानिरहेका छन् घुम्ती गोठको परम्परा

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ ,मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्। परिवारको गुजारा खेती किसानी...

  • मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्ष...

  • दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङका ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारहरुलाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा रहेका वडाबासीबाट संकलित ६ लाख चालीस हजार ६ सय ३८ रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त ...

  • मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ ...

  • दुर्गम गाउँ मल्कबाङमा निशुल्क दन्त शिविर संचालन ( तस्बिरहरु )

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले सेवा लिएका छन् । पोलिक्लिनिकका सञ्चालक अभिषेक जिसीका अनुसार , शनिबार सञ्चालित शिविरमा ३१ जना मध्ये १९ जनाको दा...

  • लुलाङमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु ,चार जना घाइते

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा विहिबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय द...

  • लुलाङमा ट्याक्टर दुर्घटना

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको नकटेडाँडा भन्ने ठाउँमा ग ७१ त ९० नम्बरको ट्याक्टर दुर्घटना भएको छ । नकटेडाँडाबाट लुलाङ गाउँ आउने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको छ । ट्याक्टरमा करिब आठ जना सवार रहेका र केहीको केहीको मृत्यु भएको छ ।भने केहीको अवस्था गम्भिर रहेको वडा अध्यक्ष...