• ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली

    बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रमम...

  • लुलाङमा तीन महिनापछि बिजुली बल्यो

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, मा तीन महिनापछि बिजुली बलेको छ। मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो। विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए। परियोजनाको मर्मत गरेर तीन महिनापछि ...

  • म्याग्दीकाे जलजला क्षेत्रकाे जंगलमा भेटियाे दुर्लभ रेडपाण्डा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२,स्थित जलजला क्षेत्रको धन्सेमाने जंगलमा दुर्लभ रेडपाण्डा ( हाब्रे) देखिएको छ । मरेनीका स्थानीय युवा सुवास थापाले दृश्य लिनुभएको छ । केही दिन अघि जंगलमा च्याउ तिप्न गएकाे समयमा करिब २५ मिटर टाढा रुखमा रेडपाण्डालाई प्रत्यक्ष देखेको थापाले म्याग्दी न्युजलाई बताउनुभयो । आफुहरुलाई ...

  • बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी

    बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...

  • गुर्जामा स्याउखेतीको परीक्षण सफल

    म्याग्दी ।   जिल्लाकाे दुर्गम र विकट धवलागिरि गाउँपालिका–१,गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी...

  • हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार

    म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा म‌गलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...

  • धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

    बेनी। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक...

  • पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । ...

  • लुलाङवासी भन्छन् ‘बाह्रै महिना यातायात सुविधा चाहियो’

    लमसुङ । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ को खोरीया–लमसुङ हुदै गुर्जा जोड्ने सडकले लुलाङ गाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नम्बर ३ को कालुङ, महखोलामा बाढी आएको...

  • धवलागिरी गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न

    बेनी । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प...