• वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए

    म्याग्दी । म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका कक्षा १० सम्म अध्यक्ष गर्ने १९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर...

  • जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिरहरु)

    मल्लाज । पर्वतको जलजला गाउँपालिका–३,मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो ।प्रतियोगितामा दुई निज...

  • राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता हुँदै

    म्याग्दी। म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २२ गते सम्म २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताको लोगो र टाइटल प्रायोजक सार्वजनिक गरिएको छ ।परोपकारी संस्था राम–विमला फाउण्डेशनले प्रतियोगिताको टाइटल प्रायोजक गरेको शाखा अध्यक्ष ...

  • कात्तिक ११ गते राति चन्द्रग्रहण लाग्दै

    काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । शनिबार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए । राति २ः३८ बजे ग्रहणको मोक्...

  • ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली

    बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रमम...

  • ताकममा योग शिविर सम्पन्न

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य ज...

  • सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा वि...

  • समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको...

  • अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई हराउँदै प्रकाश माविले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलको फाइनलमा शुन्यका व...

  • जनकल्याण मावि पुलाचौरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा बुधवार देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न तथा विद्यालयहरुको बीचमा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । भलिबल प्रतियोगिताको उद्घाटन ग...