बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा ...
शिक्षा
-
-
बेनी बोर्डिङ कपको उपाधि आयोजकलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दर...
-
बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फु...
-
१२ औं बेनी बोर्डिङ कप सुरू
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तहफुटबल प्रतियोगिताको पहिलो दिनको खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बुधबार खुल्लामञ्चमा सम्पन्न उद्घाटन खेलमासाविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमी दरबाङले बिजय सुरुवात गरेको छ । बेनी सामुदाय...
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम
मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै...
-
अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक
डाडागाउँ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सह...
-
नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा,खेलाडी सम्मान तथा पुरस्कार वितरण (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक राजदाङ स्थित भीम मावि परिसरमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा ,खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देविस्थान ,घरिथोक पन्थोक पुख्र्यौली नाचो समुहले निर्माण गरेको सरस्वती मन्दिरको बिहिवार जेष्ठ नागरिक हर्कबहादुर पुन मगर (हर्के)ले रिबन काट...
-
केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...
-
पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा
बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विवि...
-
आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिबाङ स्थित हेम माध्यमिक विद्यालयमा दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको टिकामाया स्मृति अक्षयकोषबाट मंगलबार विद्यालयमा विद्यालयमा उत...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 91
- Next Page »














