त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...
शिक्षा
-
-
चर्चित बेनी आक्रमण
कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...
-
प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)
बेनी । प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपािलका –१,स्थित बेग स्थित महादेव माविको पुननिर्माण भएको भवनको शुक्रबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्न...
-
रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदा...
-
बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु
म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्...
-
बेनीमा विउविजन पसलको अनुगमन
बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...
-
सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गर्ने तयारी
म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यव...
-
गलेश्वर आदर्श माविले एसइई दिएका विधार्थीलाई गर्यो बिदाई
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वर आदर्श आवसीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी अध्ययन पुरा गरी एसइई दिएर जान लागेका १२ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथ...
-
रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !
म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...
-
म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान
म्याग्दी । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई ए...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 89
- Next Page »


























