• कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

    काठमाडौं ।कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभा...

  • कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिनुभएको छ । उहाँले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिन...

  • लुम्बिनी प्रदेश सरकारले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गर्ने

    काठमाडौँ । रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा छिटै प्राविधिक शिक्षालय खोल्ने बताउनुभयो । नेपाली काँग्रेस मर्चवारी गाउँपालिकाले ...

  • जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

    बेनी । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ । बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्इक्षमा नारायण जिसी र सहकोषाध्यक्षमा जंगबहादुर मगर चयन हुनुभएको छ । सदस्यहरुमा बिस्शु जिसी, प्रमिला सुबे...

  • लोक सेवाले मागेको थियो ३ उपसचिव, परीक्षा दिएका दुबैजना भए फेल !

    काठमाडौं । लोक सेवा आयोगले लिएको उपसचिव पदको परीक्षामा कुनै पनि उम्मेदवार पास भएनन्। परीक्षामा दुई जना उम्मेदवार सहभागी रहे पनि कोही पनि पास भएनन्। आयोगले गत भदौ ८ र १८ मा परीक्षा लिएको थियो। संघीय संसदको तीन उपसचिव पदका लागि दरखास्त खुलेकोमा जम्मा दुई जनाले मात्रै दरखास्त दिएका थिए। तीमध्ये कोही पनि अन्तर्वार्ताका ...

  • स्थापना दिवसमा तरुण दल म्याग्दीद्धारा शैक्षिक सामाग्री वितरण

    म्याग्दी ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले आफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । १ सय...

  • स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ ।महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर ...

  • शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अगाडि बढ्यो

    काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । उनका अनुसार मन्त्रिपरिषद्को बैठकबा...

  • बाढीले बगाएर जुम्लाको विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

    खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्त...

  • शिक्षक सरुवाको रेकर्ड हराउँदै

    बागलुङ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ । अहिले पालिकाबाटै तलब भत...