• गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

    बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ। बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सरकारका १०० दिनको कामका विषयम...

  • शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाए पुर्व शिक्षक सुवेदीले

    भकुण्डे। म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम सुबेदीले जन्मदिनको अवसर पारेर आफूले १६ वर्ष सेवा गरेको अर्जुन माबि भकुण्डेका बिद्यार्थीला...

  • धरानमा भौतिक उपस्थितिमा पठनपाठन गरेको भेटिएमा कारबाही गरिने

    धरान । धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो । धरान उपमहानगरपाल...

  • बेनी नगरपालिकालाई इसीडी शिक्षक र कर्मचारीको ज्ञापनपत्र (तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सच...

  • लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन

    काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तर...

  • बेनीमा सञ्चालित स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालिम सकियो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर सञ्चालित बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सकिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । सात दिनसम्म चलेको तालिममा...

  • अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा परियार (तस्विर सहित )

    पर्वत ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।    ...

  • अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा केसी (तस्बिर सहित )

    म्याग्दी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइ...

  • कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ

    काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्र...

  • म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै

    बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...