• ३६ जनाले लिए ३.६५ जिपिए ,वडा अध्यक्ष गर्बुजाकाेे २ जिपिए

    म्याग्दी , शुक्रबार असार १३ गते । विक्रम संवत २०७५ सालको माध्यामिक शिक्षा परिक्षा ‐एसईईमा म्याग्दीबाट सहभागि २ हजार २ सय २९ जना मध्ये ३६ जनाले ३.६५ देखी ४ जिपिए प्राप्त गरेका छन् । म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र गरी दुई हजार २ स...

  • देविस्थानको भिम माविमा छात्रवृत्ति वितरण

    यामनाथ पौडेल/ देविस्थान ,शनिबार असार ७ गते । मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उनका छोराहरु निलप्रसाद, खगेन्द्र र फर्मेन्द्र गौचनले स्थापना गरिएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार ...

  • जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

    प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...

  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

    पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...

  • म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो

    बेनी,शनिबार जेठ ३२ गते । बेनीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार विरुद्धको दिवस मनाइएको छ । १४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा पहिलो पटक शनिबार सो दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनपा मेयर हरिकुमार...

  • भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो । विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पा...

  • म्याग्दीका सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण

    प्रताप बानियाँ / म्याग्दी, शनिबार जेठ २५ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शुक्रबार प्रकाश माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकी छिन् । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको पूर्व विद्यार्थी समेत रहेकी मन्त्री थापाले आफ्नो पहलमा दक्षिण कोरियाको उम हङगिल हुम्यान फाउण्डे...

  • राष्ट्रिय माविको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    भुपेन्द्र नेपाली/लिलसरा पुन /रुम,शनिबार जेठ २५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको राष्ट्रिय माविले ६७ औं बषन्त पार गरेको छ । ६७ औं बषन्त पार गरेको उपलक्ष्य ,अभिभावक दिवसमा विद्यालयले शुक्रबार विविध कार्यक्रमको आयोेजना गरि मनाएको छ । कार्यक्रमको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले व्यानर पढेर उद्...

  • मुनामा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता

    प्रताप बानियाँ/म्याग्दी, बुधबार जेठ १५ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा मङ्गलबार माविस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘विद्यालयको स्वास्थ्य र सरसफाई, महिनावारी स्वच्छता कायम गरे हुन्छ सबैको भलाई’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय निबन्धलेखन प्रतियोगिता गरिएको हो । विश्व महिन...

  • जामुनाखर्क माविमा पहिलोपटक शैक्षिक महोत्सव सञ्चालन

    प्रताप बानियाँ/ म्याग्दी, बुधबार जेठ १५ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ सुरु भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा बुधबारदेखि महोत्सव सञ्चालन गरिएको हो । ...