• मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...

  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

    बेनी ,शनिबार माघ ४ गते । म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र...

  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...

  • धवलागिरीमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी धनजनता माविलाई

    गोपाल आचार्य, ताकम,बुधबार माघ १ गते । । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बि...

  • म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता

    म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...

  • नारच्याङ्ग आधारभुत विद्यालयको ५८ औं बार्षिकोत्सव,गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजाद्धारा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना

    सुरेन गुरुङ्ग पोखरेबगर,शुक्रबार पौष २५ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका- ४ गाडपार स्थित नारच्याङ्ग आधारभुत विद्यालयले ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादु्र गर्बुजा पुन मगरको उपस्थितीमा बार्षिकोत्सव तथा अभिभावक दिवस म...

  • गणित पढाउने शिक्षकलाई तालिम

    बेनी ,शनिबार पौष १९ गते । गणित विषयलाई सहज रूपमा सिकाउने भन्ने विषयमा म्याग्दीमा एक दिने कार्यशाला सञ्चालन गरिएको छ । परीक्षामा धेरै विद्यार्थीसमेत गणित विषयमा अनुत्तीर्ण हुने गरेको अवस्थामा विद्यार्थीलाई सजिलो विधिबाट आर्कषित गर्ने गरी बेस्ट एकेडेमी पोखराको आयोजना र म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको स...

  • म्याग्दी बहुमुखी क्याम्पसको २९ बार्षिकोत्सव ,नमुना आवासीय विद्यालय स्थापनाको तयारी– मन्त्री पुन

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार पौष १८गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारमार्फत ६ ओटा नमुना आवासीय विद्यालय स्थापना गर्न लागिएको बताएकी छिन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा आवासीय विद्यालय स्...

  • विविध कार्यक्रम सहित जनप्रिय माविले मनायो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

    बेनी,मंगलबार पौष १५ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित जनप्रिय माविले ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै पुरानो सो विद्यालयले मंगलबार दरबाङमा बार्षिकोत्सव तथा अभिभावका दिवस मनाएको हो । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शुभकामना व्यक्त गर्नुभ...

  • सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग (तस्बिर सहित )

    बेनी ,सोमबार पौष १४ गते । यहाँको एक विद्यालयलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बस्दै अाउनुभएका समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सह...