साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्...
शिक्षा
-
-
बहिरा विद्यार्थीलाई पुरस्कार वितरण
समिर रोका मगर बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीह...
-
दुर्गम दुई विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग
साधन राम्जाली बेनी शनिबार चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि ...
-
एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेट...
-
एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था
साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा स...
-
लमजुङको भगवान आधारभुत विद्यालयमा पुस्तकालय स्थापना
लमजुङ बिहिबार फागुन ३० गते । जिल्लाको दोर्दी गाउँपालिका –६ स्थित भगवान आधारभुत विद्यालयलमा पुस्तकालय स्थापना गरिएको छ । सोहि वडा निवासी हाल न्युजिलल्याण्डमा कार्यरत सुक बहादुर घलेको नेतृत्वमा ईन्द्र घले,केरसिंह घले र राम बहादुर घलेको संयुक्त आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । गत २६ गते स्थापना भएको ...
-
समाजसेवी रोका मगरद्धारा मालिका आधारभुत विद्यालयलाई १ लाख रुपैयाँ सहयोग
बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर...
-
लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण
बेनी सोमबार फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीह...
-
खेलाडी सम्मानित
बेनी सोमबार फागुन २७ गते । म्याग्दीको बेनि नगरपालिका –७ महारानीथामा रहेको माउण्ट एभरेष्ट आवासिय माविले खेलाडीहरुलाई सम्मान गरेको छ । महारानीथान स्थित नव निर्मित भवनमा कक्षा आरम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थिहरुलाई सम्मान गरिएको हो । खुल्ला आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा गण्डकी प्रदेशमा ...
-
बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न
बेनी शुक्रबार फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले वि...


























