बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वा...
शिक्षा
-
-
जन्मदिनमा शिक्षक दुङ्गगानाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग
धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयका शिक्षकले जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । विज्ञान विषयमा अध्यापनरत शिक्षक बिस्नुप्रसाद दुङ्गगानाले २८ औ जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५ हजार रुपैया...
-
दिपक माविको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवस
धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६०...
-
विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन
बेनी बुधबार फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर ब...
-
गुर्जामा विद्यार्थीहरुलाई दाँते ओखरको बेर्ना वितरण
साधन राम्जाली मगर बेनी बुधबार फागुन १ गते । म्याग्दीको पश्चिम दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ ।गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाँते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झ...
-
जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री
बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र क...
-
धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु
म्याग्दी आईतबार माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्या...
-
महिला तथा बालबालिका माथि हुने अपराध रोकथाम तथा नियन्त्रणका लागि मालिकामा बक्तृत्वकला प्रतियोगिता
साधन राम्जाली मगर दरबाङ, मंगलबार माघ १५ गते । म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संय...
-
नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा
समिर रोका मगर, बेनी मंगलबार माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध...
-
प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थ माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी प...






















