• मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गोविन पुन मगरलाई भोट दिन अपिल गर्नुभएको छ । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ’ सिजन-३को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा पुग्न सफल गोविनलाई  गाउँपालिका अध्यक्ष रोका मगरले भोटको अपिल गर्नुभएको हो । गोविन म्याग्दीको मा...

  • बरंजाका विकाश अनुरागीको ‘लेकमा गोबान ’बजारमा (भिडिओ)

    दर्पण रोका मगर बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ बरङजाका नव सर्जक÷गायक बिकाश अनुरागिले लेकमा गोबान लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक अनुरागी र गायीका टिका सानुको स्वर रहेको सो गितको म्युजिक भिडिओ युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो । तीन बर्षदेखी कतारमा कार्यरत गायक अनुरागीको लय ,सज्ज...

  • शनिबारदेखि ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने

    काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले जानकारी दिनुभयो। डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पा...

  • घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला

    बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका ...

  • जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्ध...

  • सुरेन्द्र महर्जन अमरको छायाँ एल्बम सार्वजनिक

    काठमाडौं । ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जनुुअमरू को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ‘म भन्दा नी’मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ ’ प्रदिप ग्लानको स्वरमा ‘आँसु झ...

  • विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने

    पोखरा । कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल, झाँकी, माला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । त्यसैगरि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता पनि आयोज...

  • पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)

    साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा मालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरो...

  • स्याङ्जामा फागुन ७ र ८ गते प्रथम आलु महोत्सव हुने

    स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महो...

  • गायक पुनको ‘चोखो माया’ म्युजिक भिडिओ सार्वजनिक

    बेनी ।चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गितमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको स्वर रहेको गितको म्युजिक भि...