बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...
मनोरञ्जन
-
-
प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न (तस्बिरहरु)
म्याग्दी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्र्दै अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि ...
-
धर्म, धार्मिक आस्था र मान्छेको विश्वास
म्याग्दी । प्रसङग २०७० साल आषाढ महिनाको हो । मेरो ठूला दाजु बिरामी हुनुहुन्थ्यो । सधै सामाजिक गतिविधिमा सक्रिय रहन रुचाउने दाजु ओछ्यान पर्नु भएको थियो । बसाई पनि धुम्वाराहीको कुनामा थियो । घर अगाडि टेनिसकोर्ट थियो । विहान बेलुका प्रशिक्षार्थीहरु देखिन्थे । अघिपछि त्यो क्रिडास्थल पनि सून्य सून्य रहन्थ्यो । घरको छतबाट स्...
-
रेडक्रसको म्याग्दी शाखाले ५०औं स्वर्ण जयन्ती मनायो
म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन ...
-
अहङकार होइन, असहमति मात्र थियो
म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ...
-
असहमतिको स्वतन्त्रता
म्याग्दी । २०५८ साल । आश्विन महिनाको पहिलो हप्ताको कुरा हो । त्यस वर्ष झण्डै एकै समयमा दुईवटा साप्ताहिक समाचार पत्रिकाहरु म्याग्दीमा जन्मेका थिए । म्याग्दी उति धेरै पढलेख गरिने ठाउँ त होइन । लेख्ने मान्छेको निकै खाँचो थियो । पाठक उपलब्ध भए पो लेख्नेहरुमा जाँगर चल्छ । जेहोस्, दुबै पत्रिकाका व्यवस्थापक सम्पादकका तर्फबाट ...
-
देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, ...
-
गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...
-
जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुँदै (भिडिओ)
म्याग्दी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल वि...
-
म्याग्दीमा मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै
बेनी । म्याग्दीमा लुकेर रहेका कला, सस्कृति र प्रतिभालाई उजागर गराउन मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रा...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 27
- Next Page »














