अक्सिजन सिलिन्डरलाई भन्सार छुट काठमाडौँ । कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्द...
म्याग्दी न्युज विशेष
-
-
म्याग्दीमा बैशाख २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय
म्याग्दीमा १५ गतेदेखि बैशाख २८ गतेसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । सोमबार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण बुधबारदेखि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा ...
-
नेपालमा थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,१२ को मृत्यु
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा ३५ ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यही अवधिमा ...
-
म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु ,थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार बिहान ३ १५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि म्याग्दीबाट पोखरा जानुभएका ७८ बर...
-
देशभर थप ३,१२२ जना कोरोना संक्रमित थपिए , २८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । यसैग...
-
शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास
शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ५ की ४८ बर्षिया एक महिला,रघुगंगा गाउँपालिका वडा नम्बर ३ का १५ र२९ बर्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर ७ का१४ र ४५ बर्षिय दुई पुरुष तथा सोही नगरपालिका वडा ८ का ४८ बर्षिय एक...
-
पत्रकार तामाङ पक्राउ
काठमाडौं । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई आइतबार दिउँसो उज्यालो नेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो । पत्रकारहरु...
-
थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि ,१४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको छ ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो ।लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभयो । २०७२ सालको भूकम्पमा भत्किए...


























