बेनी ।म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नगरपालिकाको वडा नखुलेका ४५ बर्षिया महिला र ४० बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा परिक्षण...
म्याग्दी न्युज विशेष
-
-
विहिबार देखि चिडियाखाना खुल्ने
काठमाडौं । चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । ...
-
पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...
-
सगरमाथाको नयाँ उचाइ ८८४८.८६
काठमाडौं । नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो। चीन र नेपाल सरकारको तर्फबाट आयो...
-
सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न ११ बजे सर्वदलीय बैठक बस्दै
काठमाडौँ । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज ११ बजे सर्वदलीय बैठक बस्दैछ । मंगलबार नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको...
-
नेपालमा थप १,०१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणम...
-
पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
-
मालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेद्धारा २ लाख पचास हजार रुपैयाँ सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले सो रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो । ??????????????????????????????????...
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...