• ७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

    बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...

  • बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

    धनगढी । दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बैतडीको खोडपेमा गए राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको...

  • कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु

    बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो । उ...

  • पछिल्लो २४ घण्टामा देशभर थप १,९१३ जनामा कोरोना संक्रमण : २३४९ जना कोरोना मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १,९१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...

  • गण्डकीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको दोस्रो र तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • गण्डकीमा थपिए १०६ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र,पोखरामा परिक्षण गर्दा हिमाली जिल्ला मुस्ताङमा ३ सहित गण्डकीका ९ जिल्लामा गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीमा २४ ,बागलुङ ५ जना ,गोरखा २ ,लमजुङ ८ ,मुस...

  • जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन

    महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...

  • पछिल्लो २४ घण्टामा देशभर थप २,५६९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ । १० हजार ८१ जनाको पीसीआर भएकोमा २ हजार ५ सय ६९ जनामा संक्रमण ...

  • म्याग्दी नदीमा बेपत्ता किशोरको तीन दिनपछि शव फेला

    म्याग्दी । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पोखराबाट आएको सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । गोताखोरको टोली मंगलब...