• थप ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पु...

  • दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग बिश...

  • व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय

    बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा  बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...

  • थप ७४७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९०० ...

  • दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ लुलाङमा करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको छ । २० भदौमा दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे पाँच महिना पछि व...

  • थप ५२१ जनामा कोरोना संक्रमण, १० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ ...

  • चिमखोलामा प्रहरी पोष्ट स्थापना(फोटो फिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्ज...

  • थप ११२८ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...

  • बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी

    म्याग्दी । म्याग्दीको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६,अथुङ्गेका सुवेदीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।तर, अस्पतालमा सुवेदीले अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन । ...

  • रक्तक्यान्सरबाट थलिएका रुमका १० बर्षिय निश्चलको उपचारमा आर्थिक अभाव

    रुम । म्याग्दीको मालिका गाउँपालिका–२,रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना हुनुभएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म छ लाख रुरपैयाँ भन्दा बढी खर...