• थप ३१५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १ जना निक...

  • कांग्रेस म्याग्दीका बानियाँद्धारा केन्द्रीय सदस्य र महतद्धारा प्रदेश उपसभापतिमा उम्मेद्धारी घोषणा (तस्बिर/भिडिओ)

    म्याग्दी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । काँग्रेस म्याग्दीको पुर्व सभापति बानियाँ र पुर्व सहसभापति महतले बेनी स्थित पार्टी कार्यालयमा बुधबार संयुक्त रुपमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत केन्द्र...

  • बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गर...

  • थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५६ जना नि...

  • गाउँपालिकाद्धारा बेगखोला जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचा...

  • बोलेरो जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो ,घाइते चार जनालाई थप उपचारका लागि पोखरा पठाइयो

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जना...

  • बेगखोलामा बोलेरो जीप दुर्घटना अपडेट : वडा सदस्य सहित तीन जनाको मृत्यु

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज...

  • बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा  दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । ८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रह...

  • नेपाल रेडक्रस सोसाईटी म्याग्दी संयोजक बानियाँलाई पुत्रशोक

    म्याग्दी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो। फोटो व्यवसायी बानियाँले आइ...

  • म्याग्दीमा १७ गतेदेखि दुई चरणमा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने (तस्बिर)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।यही १७ मंसिर देखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गा...