बेनी । म्याग्दीको बेनी नगरपालिका– ३,दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय दिपा पुनको घर बगाएको वडा सदस्य गेम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । नारायण पुनको गोठमा बाँधेर राखेको दुहुनो भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । सोही बाढीका ...
म्याग्दी न्युज विशेष
-
-
म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ४ जना पिसिआर बिधिबाट र बेनी नगरपालिकामा १ जना, रघुगंगा गाउँपालिकामा २ जना र मंगला गाँउपालिकामा २४ जना गरी जम्मा २७ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। य...
-
पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, २२४८ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४३ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...
-
देशभर थपिए २०७५ कोरोना संक्रमित, २३८२ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ३ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षण गर्दा ६ सय ५१ गरी २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर व...
-
जापानले दिएको अष्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो
काठमाडौं । जापानबाट दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ।जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खोप शनिबार बिहान काठमाडौं आइपुगेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यसअघिअस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रह...
-
देशभर थपिए ३०४२ कोरोना संक्रमित, २६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ गरी ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधि...
-
‘नेपाल आइडल’ का निर्णायक परिवर्तन
काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतक...
-
राष्ट्रपति भण्डारीद्धारा बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त, यादवचन्द्र शर्मा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेर...
-
वारीबेनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु
बेनी । पर्वतको जलजला गाउँपालिका–३,वारीबेनीमा पहिरोमा परिएर एक जनाको मृत्यु भएको छ । म्याग्दीको सदरमुकाम बेनी संगै जोडिएको वारीबेनी स्थित ग्यारेजमा बिहिबार माथिबाट खसेको सुख्खा पहिरोले पुरिँदा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ का अन्दाजी ३८ बर्षिया टेकमान गर्बुजाको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक...
-
म्याग्दीमा फेरी उकालो लाग्दै कोरोना संक्रमण ,३६ जना थपिए
बेनी । म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बेनी नगरपालिकामा १८ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा १ जना, रघुगंगा गाँउपालिकामा ३...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 176
- Next Page »


























