• पाल्पामा हिँड्दा हिँड्दै ढलेर एक पुरुषको मृत्यु

    पाल्पा । शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए । घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उ...

  • एनआरएन नर्वेका उपाध्यक्ष शाहीद्धारा बेनी अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४,डाँडाखेत घर भई हाल नर्वेमा बस्दै आउनुभएका समाजसेवी एवं एनआरएन नर्वेका उपाध्यक्ष जिवनबहादुर शाहीले बेनी अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । कोरोना महामारीको समयमा संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पताललाई ४० लिटर क्षमताको चार वटा अक्सिजन सिलिण्डर खरिद गर...

  • थप २७१४ जनामा कोरोना संक्रमण , २४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ आरटी पिसिआर र ३ हजार ७ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय १४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ जनामा र एन्...

  • चीनबाट ल्याइयो थप १० लाख डोज भेरोसेल खोप

    काठमाडौं । कोरोनाभाइरस (कोभिड(१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप आज अपरान्ह काठमाडौं ल्याइएको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहा...

  • सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकद्धारा १२ लाख सहयोग

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १...

  • भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

    चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किना...

  • चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

    चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस...

  • सिरियामा इजरायली मिसाइल आक्रमण

    काठमाडौं । बुधबारको मध्य रातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ । सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ ...

  • मुस्ताङमा कोरोना खोप ट्याक्टरमार्फत् पुर्‍याइयो

    बलेवा । अविरल वर्षाले सडकमा क्षति पुर्‍याउँदा मुस्ताङमा खोप ढुवानीमा समस्या भएको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको छ। असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ। भ...

  • सल्यानमा सामान्य विवादका कारण दाइले गरे भाइको हत्या

    सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुस...