पर्वत । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ ज...
स्वास्थ्य
-
-
थप २६३४ जनामा कोरोना संक्रमण , १५६५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३आरटी पिसिआर र ५ हजार ८२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४८ हजार ८५ जनामा र एन्टिजेन विधिब...
-
विप्लवका केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्...
-
अपहरणमा परेका २२ विद्यार्थीलाई सकुशल अपहरणमुक्त
नाइजेरिया । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको द...
-
थानकोटमा एक युवकको हत्या, ३ जना पक्राउ
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको द...
-
अक्सिजनको समस्या देखिएपछि बालकलाई हेलिकप्टरमार्फत उद्वार
बागलुङ । केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको हो । तीन दिनअघिदेखि निमोनियाका लक्षणहरु देखिएपछि परिवारले उनलाई स्थानीय स्वास्थ्यकर्मि सँग...
-
हृदयाघातका कारण नासों गाउँपालिका-५ का वडाध्यक्षको निधन
मनाङ । नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो। नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ। आर्थिक वर्षको अन्त्य, योजना छन...
-
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिनुभयो । उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थ...
-
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले उहाँको निधनले नेपाली कम...
-
कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने
काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप ...






















