• पर्वतको मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

    पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरोसँगै तानि...

  • उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू

    काठमाडौं । काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालि...

  • सप्तरीमा खोलाले बगाउँदा एक युवतीको मृत्यु

    सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा ...

  • जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

    सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै ग...

  • थप २६२२ जनामा कोरोना संक्रमण , २३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ आरटी पिसिआर र ४ हजार २८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४६ हजार ३ सय ६७ जनामा र एन्टिजे...

  • माओवादी नेत्री भुसाललाई मातृ शोक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्र...

  • भारतमा कोरोना निको हुने दर ९७.११ प्रतिशत पुग्यो

    एजेन्सी । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण ...

  • पौडी खेल्न गएका दुई किशोर बेपत्ता

    पाँचथर । पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइत...

  • छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

    बर्दिया । आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्। घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए।पीडित ...

  • सर्लाहीमा खोला र पोखरीमा डुबेर ३ जनाको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा खोलाले बगाएर दुई जना र पोखरीमा डुबेर एक जना गरी तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर र गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा डुबेर एकरएक जनाको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके खोलामा डुबेर ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ । महोत्तरीको कान्ती बजारबाट ...