• ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

    पाँचथर । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्य...

  • प्रहरीद्वारा कमला नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार

    धनुषा । अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फ...

  • अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

    पर्सा । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक...

  • कयर खोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार

    चितवन । पूर्वी चितवनको कयर खोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयर खोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो । स्कुटर भने खोलाले बगाएको इ...

  • काठमाडौंमा असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समहूका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको ...

  • बटुवा महिला र बालिकाहरुलाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

    रामेछाप । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार ...

  • अविरल वर्षाका कारण घर भत्किँदा तीन जना घाइते

    जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अविरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना ...

  • महाकाली नदीमा एक पुरुषको शव फेला

    धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महा...

  • करेन्ट लागेर एकको मृत्यु

    वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवालको मृत्यु भएको हो । आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई बिहीबार बिहान ८:२० बजे करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्य...

  • कोरोना भाइरस रोकथामका लागि पाकिस्तानद्वारा ४ करोड ३० लाख रुपैयाँ सहयोग

    काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज बराललाई हस्तान्तरण गरेका हुन् । नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार उक्त रकम नेपाल...