• पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते

    तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीर सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससु...

  • सविनाको १३ औं पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण (तस्विर सहित)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५, स्थित देविस्थान स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । उपचारको क्रममा निधन भएकी सविना सिउथानी मगरको १३ औं दिनको पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो। सिउथानीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वडा अध...

  • थप २८९२ जनामा कोरोना संक्रमण , ४१ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८७ आरटी पिसिआर र ४ हजार ३ सय ८१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ९२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३८ हजार ८ सय ५ जनामा र एन्...

  • क्यानडामा अत्याधिक गर्मीका कारण १३० जनाको मृत्यु

    ओटावा । उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो। गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० ज...

  • कांग्रेसद्धारा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

    बेनी । नेपाली कांग्रेस महासमिति सदस्य बिमला गौचन र जिल्ला सदस्य बलभद्र ढकालको पहलमा साविक धौलागिरी अञ्चलका चार जिल्लालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य बिमला गौचनका अनुसार कांग्रेस सहमहामन्त्री , पुर्व मन्त्री तथा कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण म...

  • एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

    काठमाडौं । झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैले कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहर...

  • कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

    चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो। कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित ...

  • सर्पको टोकाइबाट २० वर्षीय युवकको मृत्यु

    वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वा...

  • बालिका अपहरणका आरोपी जेल चलान

    सप्तरी । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ म...

  • घरभित्रै महिलाको शव फेला

    वीरगञ्ज । वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नाय...