• उपचारका लागि बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित

    बेनी । उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थप चार जनामा कोरोना पुष्टि भएको छ । । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो...

  • यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

    काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका ...

  • बिपी प्रतिष्ठानमा एक ७२ वर्षीय संक्रमितको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा पाख्रीबास-३ का ७२ वर्षीय वृद्ध रहेका छन्। उनको आइतबार दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। कात्तिक २० गते कोरोना पोजेटिभ देखिएका ती वृद्धलाई २२ गते बिपीमा ल्याइएको थियो।...

  • बेनीमा कोरोना संक्रमितको खोजी अभियान सुरु,जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

    बेनी । जिल्लाको सदरमुकाम बेनी बजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । आइतबार बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अध...

  • स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन

    बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो । पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ...

  • विश्वमा कोरोनाबाट १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

    काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४ सय ९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । ती...

  • एक वर्षअघि बालकुमारीमा हत्या गरी फरार भएका व्यक्ति पक्राउ

    काठमाडौं । ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो। उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत...

  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा दुईको मृत्यु

    बर्दिया । नेपालगंज­-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भ...

  • कोरोनाबाट रोल्पाका ५६ वर्षीय पुरुषको बाँकेमा मृत्यु

    दाङ । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। जिल्लाको लिबाङ नगरपालिका वडा नं.४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बिगत एक वर्षदेखि जन्डिसको विराम...

  • पूर्वसांसद वीरबहादुर लामाको निधन

    काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालम...