• गुल्मीमा जीप दुर्घटना:एकको मृत्यु ,७ जना घाइते

    गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रे...

  • यात्रुवाहक बस र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ...

  • कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु

    बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो । उ...

  • पछिल्लो २४ घण्टामा देशभर थप १,९१३ जनामा कोरोना संक्रमण : २३४९ जना कोरोना मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १,९१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...

  • भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख भन्दा बढी

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ। विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। भारतमा यो सहित कूल मृत्यु हुनेको...

  • चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्। बिहीबार सम्पन्न मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा ...

  • कोरोनाबाट बाँकेको ३२ वर्षीया महिलाको मृत्यु

    बाँके । कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कौशिलानगरकी ३२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको हिजो कोरोना पुष्टि भएको र गएराति १२:१५ बज...

  • गण्डकीमा थपिए १०६ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र,पोखरामा परिक्षण गर्दा हिमाली जिल्ला मुस्ताङमा ३ सहित गण्डकीका ९ जिल्लामा गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीमा २४ ,बागलुङ ५ जना ,गोरखा २ ,लमजुङ ८ ,मुस...

  • रौतहटमा एक युवतीको गोली हानी हत्या

    रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएस...