• देशभर थप ५०२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ...

  • बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु

    जनकपुरधाम । बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको छ। बाराको पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा आज जीप दुर्घटना हुँदा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। बाराको जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ नम्बरको जीप कलैया उपमहानगरपालिका २४ को...

  • विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीमा कोरोना संक्रमण

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले ब...

  • चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ

    काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक ...

  • सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति बरहथवा नगरपालिका(२ पन्चेमन्दिरमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो। कुशुवर बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार थिए। पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुँदा ठेकेदार सुरेश कार्कीको ट...

  • सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना सङ्क्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले राससलाई जानकारी दिए । कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेक...

  • कोरोना संक्रमणबाट बाँकेमा ७४ जनाको मृत्यु

    बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाँके...

  • नेपाल कम्युनिष्ट पार्टीका नेता बोम खड्काको निधन

    लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन् । विसं २०२३ असारमा धुर्कोट गाउँपाल...

  • देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    देउखुरी । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिच...

  • छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

    सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्...