काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोन...
स्वास्थ्य
-
-
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रह...
-
म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
हुम्लामा ४ नयाँ सङ्क्रमित भेटिए
हुम्ला । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परी...
-
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट म...
-
बैतडी बस दुर्घटना:मृतक ९ मध्ये ४ जनाको सनाखत
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडका २५ वर्षिय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँका २७ वर्षिय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ ...
-
ट्याक्टर चढ्ने क्रममा लडेर एक युवकको निधन
उदयपुर । उदयपुरको लिमचुङबुङका एक युवकको ट्याक्टर दुर्घटनामा परेर निधन भएको छ। जिल्लाको पहाडी गाउँपालिका लिमचुङबुङ ३ सिर्वानी तीनचोकेका ३४ वर्षीय पदम रानामगर ट्याक्टर चढ्ने क्रममा लडेर बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ। राति ८ः०० बजे ना ६ त १९०८ नं. को ट्याक्टरमा चढ्न खोज्दा पछाडिको डालाबाट लडेर मगर गम्भीर घा...
-
जनकपुरमा अनियन्त्रित कार नहरमा खस्दा चालकको मृत्यु
जनकपुरधाम । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए। कार चालक अपांग रहेको र उनको लापरबाहीको क...
-
झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि ...
-
अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा
बुटवल । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दाबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिच...






















