• डडेल्धुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेक...

  • सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

    नवलपरासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । नारायणी नदीका क...

  • मोरङमा कोरोनाबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइत...

  • पाँच शय्याको कोभिड अस्पताल सञ्चालन

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको ला...

  • त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पता...

  • विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित

    काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...

  • अभिनेता गजित विष्टलाई कोरोना संक्रमण

    काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनल...

  • रूपन्देहीमा दुई संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा सोमबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो । भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महिलाको बिहान ६ ...

  • आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

    लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र...

  • स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल

    लहान । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर ...