• चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रक...

  • गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो। घटना हिजो दिउँसोको हो...

  • भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार

    काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएक...

  • रामेछापमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ एक्लेबरमा मालवाहक डिब्बा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश–३–१–००६ ख ३२० नम्बरको मालबाहक डिब्बा दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले बताए । सो डिब्बा भ्यान दोलखाबाट ओखलढुंगातर्फ सामान लिएर जाँदै थियो ...

  • होम आइसोलेसनमा बसेका ६८ वर्षीय संक्रमितको मृत्यु

    चितवन । कोरोना संक्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको न...

  • धरानमा कोरोनाका कारण तीन दिनको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु

    धरान । धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो। तीन दिनअघि ६७ वर्षिया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो। आज बिहान उनका ७४ वर्षिय श्रीमानको पनि उपचारको क्रममा...

  • अहिलेसम्म काठमाडौं उपत्यकामा ९३,७७५ जनामा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु

    काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रफ्तार काठमाडौं उपत्यकामा थप बढिरहेको छ । उपत्यकामा संक्रमणसँगै मृत्युको रफ्तार पनि बढिरहेको छ । काठमाडौं उपत्यका देशको केन्द्र भएको र यहाँ सबै ठाउँका मानिसहरु आउने भएका कारण पनि संक्रमण र मृत्युको दर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ...

  • बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ

    दाङ । प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ। बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानरपालिका वडा नं....

  • राखुकी मृगौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

    म्याग्दी । दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाया मगरको दुवै मृगौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगक...

  • ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

    दाङ । दाङमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ३३४४ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरे...