काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४५ सय जना कोरोना स...
स्वास्थ्य
-
-
बेनीमा जारी लकडाउन थप एक साता लम्बियो
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ ब...
-
पोखरामा कोरोनाबाट एक महिने शिशुसहित चार जनाको मृत्यु
काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको ...
-
कोरोनाबाट वीपीमा १४ वर्षीय बालकसहित २ जनाको मृत्यु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार मृत्यु हुने धरान १२ की ७८ वर्षीया एक महिला हुन् भने अर्का उदयपुरको कटारीका १४ वर्षीय बालक छन्। प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरानकी वृद्धाको हिजो रा...
-
कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन
पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ। कोरोनाको संक्रमित संख्या मात्...
-
चितवनमा १६५ जनालाई स्क्रबटाइफस
चितवन । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् । अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो...
-
कोरोनाबाट झापामा ५८ जनाले ज्यान गुमाए
झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका ...
-
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्य...
-
मोफसलका पुराना पत्रकार बर्माको निधन
काठमाडौँ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि १९ दिन अघि किस्ट अस्पताल भर्ना भएका ७९ वर्षीय बर्माको शुक्रबार (आज) बिहान पौने छ बजे निधन भएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए। नेपाल प्रेस...
-
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको हिजो बेलुकी मृत्यु भएको नगरपालिकाकी उपप्रमुख अञ्चल...





















