• कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला

    काठमाडौँ । बुधबार राजधानीको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवत्री मृत फेला परेकी छन् । गेष्टहाउसको २०४ नम्बर कोठामा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी मृत फेला परेकी हुन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसमा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प...

  • पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

    सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर...

  • प्रसूतिगृहमा जन्मिएका दुई बच्चामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंको प्रसूतिगृहमाजन्मिएको २ जना बच्चामा कोरोना संक्रमण देखिएको छ । जन्मिदा सामान्य रुपमा जन्मिएको बच्चा डिस्चार्ज गरेर घर लगेपछि उनीहरुमा संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए । अहिले उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमित आमा जन्माएका २ बच्चामा...

  • दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

    नवलपरासी । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिह...

  • म्याग्दीमा थपिए १३ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा स्थायी ठेगाना नखुलेका बर्ष ३३ का एक पुरुष ,मंगला गाउँपालिका वडा नम्बर १ का ४८ बर्षिय पुरुष ,बेनी नगरपालिका वडा नम्बर २ का ४४ बर्षिय पुरुष ,वडा नम्बर ५ का ३१ बर्षिय पुरुष ,वडा नम्बर ७ का बर्ष १८,५४ ,२८ र ३...

  • वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

    काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा ख...

  • देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएका छन् । यो संगै हालसम्म देशभर निको हुनेको संख्या १ ला...

  • आत्महत्या दुरुत्साहनमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा

    नुवाकोट । बोक्सीको आरोपमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक जना भने फरार छन् । तादी गाउँपालिका १ का लक्षु तामाङ र आइतमान तामाङलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरी पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । सोही ठाउँका सोम्बर तामाङ भने फरार छन् । उनीह...

  • सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी

    काठमाडौँ । काठमाडौंको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ। बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ। काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...